इटहरीको एउटा नमुना जोडी

एउटै पेशा : दुबै जना इटहरीको कस्तुरी कलेजमा पढाउनुहुन्छ । सामाजिक क्षेत्रमा पनि संगै : कमलेश शर्मा इटहरी जेसीसको पुर्ब अध्यक्ष, भेषजा काफ्ले पनि इटहरी लेडि जेसिजको पुर्ब अध्यक्ष । शर्मा अहीले नागरिक समाज इटहरीको माहासचिब, भेषजा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष । यस्तो जिम्मेबारीमा हुने यो जोडीको पारिबारीक जिवन कस्तो होला ? अज माघ २५ गते आइतबार राती ९ वजेदेखि इटहरी एफ.एम. ९२.५ मेगाहर्ज र www.itaharifm.com.np मा सुन्ने प्रयास गर्नुहोला