लगुऔषध ब्यापारीले भने दोब्बर फाइदा हुन्छ ।

इटहरी क्षेत्रमा लागुऔषधको ब्यापार गर्ने ६ जना युवालाइ प्रहरीले समातेको छ । लागुऔषध ओसारपसार बढेको खवर आएपछि प्रहरीले बढाएको सक्रियाले ठुलोे परिमाणमा लागुऔषध सहित ६ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ । इटहरीको ट्रान्सपोर्ट क्षेत्र र पचरुखि क्षेत्रबाट नियन्त्रणमा लिइएकाहरुमा सुनसरीको औरावनि बस्ने चन्दन मुखिया, मोरगं हात्तिमुडा बस्ने अनिल झा, सुनसरी इटहरी ५ बस्ने सुमन राई, मिलन सुन्दास, अमृत भुजेल र कमल खड्का रहेकोे प्रहरी निरिक्षक कुन्दन देवले पत्रकार सम्मेलन गरि जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उपस्थित गराइएका युबाहरुले लागुऔषध ओसारपसार गर्दा दोब्बर फाइदा हुने गरेको बताएका छन । डाइजापाम, नोरजेसिक, एभिल लगायतका लागु औषध सहित … Continue reading लगुऔषध ब्यापारीले भने दोब्बर फाइदा हुन्छ ।