आज माघ ८ गते, दलहरुले संविधान दिने समय तोकेको दिन । देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । आज संविधान नआउने निश्चित प्राय रहेकाले आज विरोधका कार्यक्रम र दवाव मुलक कार्यक्रमहरु हुन सक्ने भन्दै सुरक्षा सतर्कता उच्च पारिएको छ । कुनै अपराधिक, उच्छृंखल र विरोधका कार्यक्रम नहोस् भनेर प्रत्येक चौक र सडकहरुमा शशस्त्र, नेपाल प्रहरीको बाक्लो उपस्थिती छ । इटहरी चौकमा समेत आज बिहानैदेखि शशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थिति थियो । प्रहरीको बाक्लो उपस्थिति भइरहेकै बेला इटहरी चौकैमा रहेको प्रहरी बिट अगाडि एउटा शंकास्पद झोला भेटियो । झोला कसको भनेर खोजियो, झोला धनी कोहि भेटिएन । झोला शंकास्पद मानियो … Continue reading बम भनिएको वस्तु बोकेर हिड्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed