कांग्रेस र एमालेद्वारा उच्चस्तरीय संयन्त्र बहिस्कार
अपरान्ह बस्ने भनिएको उच्च स्तरीय राजनीतिक समितिको बैठक स्थगित भएको छ । कांग्रेस र एमालेले बैठकमा नबस्ने जानकारी दिएपछि संयन्त्रका संयोजक प्रचण्डले बैठक स्थगित गरेको स्रोतले जनाएको छ । उच्चस्तरीय राजनीतिक समितिका संयोजक प्रचण्डको अध्यक्षतामा सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा ४ बजे बैठक बस्ने बताइएको थियो । बालुवाटार बैठकमा दलहरुवीच सहमति नभएपछि एमाओवादीको प्रस्तावमा संयन्त्र बैठक बोलाइएको थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed