गृहपृष्ठ » News » पुर्बाञ्चल उद्योग बाणिज्य संघको अध्यक्षमा टंक दुलाल

पुर्बाञ्चल उद्योग बाणिज्य संघको अध्यक्षमा टंक दुलाल

 Posted by Itahari Fm | २०७१ कार्तिक १९ | ४०१ पटक

पुर्बाञ्चल उद्योग बाणिज्य संघको अध्यक्षमा टंक दुलाल निर्बाचित हुनुभएको छ ।
केहीबेर अघि बिराटनगरमा सम्पन्न निर्बाचनमा दुलालले १५ मत प्राप्त गर्नु भयो भने उहाँका प्रतिद्धन्दी झापाका राजेन्द्र घिमिरेले ९ मत प्राप्त गर्नु भएको छ ।
यस्तै तिन जना उपाध्यक्षमा ताप्लेजुगंका शुभराज थापा, घmापाको टिकाराज ढकाल र सप्तरीका श्रीराम काब्रा निर्बचित भएका छन । महासचिबमा मोरगंका रबिन दाहाल निर्बाचित भएका छन ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook