इटहरीको ट्यांग्रा खोलामा आएको बाढी । ट्यांग्रा र बुढी खोलामा आएको बाढीले इटहरीका विभिन्न वडाहरुमा प्रभाव परेको छ ।