व्यवस्थित बन्दैछ, इटहरीको बधशाला
निर्माण सम्पन्न भएर पनि लामो समयदेखि प्रयोगमा नआएको इटहरीको पशु बधशाला तथा फलफूल तरकारी बिक्रि केन्द्र अब चाडै प्रयोगमा आउने भएको छ । लामो समयदेखि प्रयोग बिहिन अवस्थामा लथालिंग बनेको केन्न्द्रलाई प्रयोग योग्य बनाउन इटहरी नगरपालिकाले निर्माणसंभार थालेको हो । करिब डेढ करोडको लागतमा निर्माण भएपनि केन्द्रमा रहेका सटर कोठाहरु निकै सानो भएको, ट्रिटमेन्ट प्लान्ट, बायोग्यास प्लान्ट, शौचालयको सेफ्टी ट्यांकी तथा रागाको स्लटर हाउस निर्माण नहुदा नगपालिकाले केन्द्रलाई प्रयोगमा ल्याउने प्रयत्न गर्दा गर्दै पनि हुन सकेको थिएन । व्यवसायीहरुले सटर सानो भएको भन्दै बढाउन माग गरेपछि व्यवसायीहरुकै आग्रहमा केन्द्रमा रहेका दुई कोठाको सटरलाई एउटा बनाउने गरि पुनः निर्माण गर्ने काम … Continue reading व्यवस्थित बन्दैछ, इटहरीको बधशाला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed