१ सय १६ जना सवार अल्जेरियाको राष्ट्रिय एयरलाइन्स एयर अल्जेरियाको विमान सम्पर्क विहीन भएको छ ।
अधिकारीहरुका अनुसार विमान बुर्किना फासोबाट राजधानी उडेको करिव ५० मिनेटपछि सम्पर्कविहीन भएको थियो । एएच ५०१७ विमानमा ११० यात्रु र ६ चालक दलका सदस्य थिए ।