चेलीबेटिको सामाजिक लेखा परिमाण
संस्थाले दिईरहेको सेवालाई प्रभावकारी बनाउन सामाजिक लेखापरिक्षण गर्नुपर्नेमा सुनसरीको हाँसपोसामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेपाल चेलीबेटि अपांग महिला समाज हाँसपोसाले आफूले गरेको बार्षिक कार्यक्रमको सामाजिक लेखा परिक्षण कार्यक्रममा वक्ताहरुले आफुले गरेका कामहरुको सामाजिक मूल्याङकनका लागि सामाजिक लेखापरिक्षण उपयुक्त विधि भएको बताएका हुन् । अपाङ्गता अधिकार तथा सवलीकरणका सम्बन्धमा काम गर्दै आएको सो संस्थाले बर्षभरी गरेका कामहरुको बारेमा सरोकारवालाहरुलाई जानकारी गराएको थियो । अपाङगता भएका व्यक्तिहरुको पुर्नस्थापना तथा उनिहरुको अधिकारको संरक्षणको क्षेत्रमा काम गर्दै आएको नेपाल चेलिवेटि अपाङ्ग महिला समाजले आर्थिक प्रतिवेदन समेत सार्वजनिक गरेको छ । समाजले एक बर्षको अवधिमा अपाङ्गता भएका महिलाहरुलाई जिविकोपार्जन तालिम, विभिन्न … Continue reading चेलीबेटिको सामाजिक लेखा परिमाण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed