शुद्धिकरण नगरे व्यवसायबाट पलायन हुने अवस्था आउने

इटहरीका केहि मेनपावर कम्पनीहरुले ठगि धन्दा चलाईरहेको मेनपावर व्यवसायीहरुले नै औल्याएका छन् । केहि मेनपावर कम्पनीका कारण सबै मेनपावर व्यवसायीहरुको बदनाम समेत भइरहेको र विभिन्न नराम्रा आपेक्ष समेत लाग्ने गरेको भन्दै व्यवसायीहरुले आन्तरिक सुद्धिकरण थाल्नुपर्नेमा जोड दिएका छन् । इटहरीमा वैदेशिक रोजगार विभागबाट स्वीकृती लिएर १२ वटा शाखा सहित ७२ वटा सम्पर्क कार्यालय र एजेन्ट कार्यालय भएपनि अवैध मेनपावर खोलेर ठगि गर्नेहरु पनि बढ्दै गएको व्यवसायीहरुले बताएका छन् । उनीहरुले अवैध मेनपावर बन्द गराउन राम्रोसँग पेशा व्यवसायी गरिरहेका मेनपावर व्यवसायीहरु संगठित रुपमा लाग्नुपर्नेमा समेत जोड दिएका छन् । पछिल्लो समय इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माले ठगि गर्ने मेनपावर … Continue reading शुद्धिकरण नगरे व्यवसायबाट पलायन हुने अवस्था आउने