५५ रुपीया रोपेको ६ बर्षमा ८० लाख भएछ

मेरो जन्म २०४० साल साउन १० गते सुनसरीको पाचकन्या गा.बि.स. वडा नं ८ मा भएको हो । म सामान्य परिबारमा जन्मेको । परिबारमा दुइ छाक खानकै लागि ठुलो संघर्ष गर्नु पर्ने अबस्था थियो । जिवन जिउन भनौया दुइ छाक खान भनौ मैले बिभिन्न प्रयास गरे । केही लागेन निरास भए । अरु केही गर्दा पनि उपलब्धी भएन र ६ बर्ष अघि म कृर्षि क्षेत्रमा लाग्ने बिचार गरे । म संग सय रुपिया पनि थिएन । जम्मा ५५ रुपीया रहेछ । मैले त्यही ५५ रुपीयाको काक्राको बिउ किनेर कृषक हुन खोजे । ६ बर्ष जति भो अहीले त्यो ८० लाख आसपास … Continue reading ५५ रुपीया रोपेको ६ बर्षमा ८० लाख भएछ