आणविक हतियारमा भारत भन्दा पाकिस्तान धनी
एजेन्सी, असार ३ – भारत भन्दा पाकिस्तानसँग आणविक हतियार धेरै रहेको एक अध्ययनले देखाएको छ । स्वीडेनको पीस रिसर्च इन्ष्टिच्युटले गरेको अध्ययन अनुसार भारतमा भन्दा पाकिस्तानमा आणविक हतियारको भण्डारण धेरै रहेको पाइएको हो । पाकिस्तानसँग एकसयदेखि एकसय २० र भारतसँग ९० देखि एकसय १० वटा आणविक हतियार रहेको इन्ष्टिच्युटको प्रतिवेदनमा उल्लेख रहेको बिबिसीले जनाएको छ । चीनसँग २ सय ५० आणविक हतियार छन् । रुस र अमेरिकासँग विश्वमा रहेका आणविक हतियारको ९३ प्रतिशत अर्थात झण्डै आठ हजार आणविक हतियार छन् । सन् २०११ मा रुस र अमेरिका आणविक हतियार कटौती गर्न सहमति भएर घटाएपनि अझै विश्वमा १६ हजार तीन सय … Continue reading आणविक हतियारमा भारत भन्दा पाकिस्तान धनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed