गृहपृष्ठ » News » बाबुराम मानसरोवर हिँडे

बाबुराम मानसरोवर हिँडे

 Posted by Itahari Fm | २०७१ बैशाख २४ | २५६ पटक
baburamपूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ८२ वर्षीय बुबा भोजप्रसाद भट्टराई, छोरी मानुषी र श्रीमती हिसिला यमीलाई लिएर बुधबार मानसरोवर कैलाश तीर्थाटनमा निस्केका छन्। उनी राजनीतिक भ्रमणमा चीन जान लागेको नभई निजी र पारिवारिक भ्रमणमा कैलाश हिँडेका हुन्।
भट्टराई परिवार काठमाडौंबाट जहाजमा ल्हासा हुँदै त्यहाँबाट सडकमार्गबाट मानसरोवर जाने कार्यक्रम रहेको उनका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए।
विरानगरमा एमाओवादी राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीप्रति असहमति जनाउँदै निस्केका भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै आफू चीन जान लागेको बताएका थिए।

इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg