गृहपृष्ठ » News » काभ्रेमा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

काभ्रेमा बस दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

 Posted by Itahari Fm | २०७१ बैशाख २० | २२९ पटक

 काठमाडौं, २० बैशाख । ithari backgroundकाठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी गइरहेको काभ्रेको पचास किलोमा शनिबार दिउासो २ बजे दुर्घटना हुादा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २२ जना बढी यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट तातोपानी जाादै गरेको बा३ख २०३४ नम्बरको मिनिबस काभ्रेको जिरो किलो र दोलालघाटको बीचमा रहेको पचासकिलोमा  अनियन्त्रित भई सडकबाट झर्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनालगत्तै उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली पठाइसकेको जनाइएको छ । घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको काभ्रे प्रहरीले जनाएको छ ।

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg