गृहपृष्ठ » News » सुनसरीको हरिपुरमा दुर्घटना

सुनसरीको हरिपुरमा दुर्घटना

 Posted by Itahari Fm | २०७१ बैशाख २० | २२५ पटक

सुनसरीको हरिपुरमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ  ।

अर्का एकजना गम्भीर घाइते भएका छन् ।

सुनसरीको हरिपुर ९ सप्तकोशी नदीको २० नम्बर ढोका छेउमा स ३ प २७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा बिराटनगर ५ का  सन्तोष कुमार यादवको घटनास्थलमा नै ज्यान गएको छ ।

मोटरसाइकल पछाडि बसेका २१ बर्षिय दिनेश कुमार यादव गम्भीर घाइते भएको र उहाँको  नोबेल अस्पताल बिराटनगर उपचार भई रहेको प्रहरीले जनाएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg