गृहपृष्ठ » News » कांग्रेस संसदीय दलको बैठक आज

कांग्रेस संसदीय दलको बैठक आज

 Posted by Itahari Fm | २०७१ बैशाख २० | २०० पटक

ncनेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकमा संविधान निर्माण, पार्टीभित्र देखिएको असन्तुष्टि, संसदीय कार्यसमिति चयन लगायतका विषयमा छलफल हुने भएको छ ।
यसअघि संसदीय दल कार्यसमितिमा निर्वाचन हुनै लाग्दा सहमतिका आधारमा चयन गर्ने गरि स्थगित गरिउको भएपनि अहिलेसम्म संसदीय दल कार्यसमितिले पुर्णता पाउन सकेको छैन ।
साथै संविधान निर्माण र २६ जना सभासदको मनोनितका विषयमा छलफल हुने भएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg