गृहपृष्ठ » खेल/मनोरन्जन » सञ्चारकर्मी मनोज दाहालको रमाइलो तिहार सार्बजनिक ( भिडियो )

सञ्चारकर्मी मनोज दाहालको रमाइलो तिहार सार्बजनिक ( भिडियो )

 Posted by Itahari Fm | error | २८८ पटक

सञ्चारकर्मी मनोज दाहालको तिहार बिशेष म्युुजिक भिडियो रमाइलो तिहार सर्बजनिक भएको छ । सञ्चारकर्मी दाहालकै शब्द तथा संगीत रहेको गीतको निर्माण बिरेन्द्र दंगालले गरेका हुन् । गीतको स्वरमा दाहाललाई गायिका हेमन चाम्लिङ राईले साथ दिएकी छन् । पूर्वाञ्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज रुद्र श्रेष्ठले गरेका हुन् ।

 

इटहरीमा छायांकन भएको उक्त म्युुजिक भिडियोको नृत्य निर्देशन तथा निर्देशन बिकल श्रेष्ठले गरेका हुन् भने सम्पादन पनि निर्देशक श्रेष्ठले नै गरेका हुन् । कवल बिस्वासको छायांकन रहेको भिडियोलाई परिकला मिडिया प्रा लि बाट पोष्ट प्रोडक्सन गरिएको हो । बिशेष अनलाइन टिभीबाट सार्बजनिक गरिएको भिडियोमा गायक दाहालसँगै अंशु अधिकारी,धिरज पुरी, बिजया नेपाल,बाबुुराम सुुबेदी,गणेश निरौला,एस बि अनुुरागी लगायतको अभिनय रहेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg