गृहपृष्ठ » News, इटहरी अपडेट » मूल्यवृद्धि,मिसावट,कालोवजारी रोक्न इटहरीमा वजार अनुगमन

मूल्यवृद्धि,मिसावट,कालोवजारी रोक्न इटहरीमा वजार अनुगमन

 Posted by Itahari Fm | error | २५ पटक

इटहरीमा वजार अनुगमन गरिएको छ । इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा वजार अनुगमन गरिएको हो । आज हटिया लाइनमा सडकको दुवै तर्फ सडकअधिकार क्षेत्र मिचेर राखिएका समाग्री हटाउन लगाइएको छ ।

आज सचेत गराइएको पःून अनुगमनका क्रममा सडकमा सामान राखिएको पाइए कानुन वमोजिम कारवाही गरिने उपमेयर गौतमले वताउनुभयो । ।मूल्यवृद्धि,मिसावट,कालोवजारी रोक्न नियमित वजार अनुगमन गरिने उपमेयर गौतमले जानकारी दिनुभयो आज सात वटा किराना पसल र तीन वटा मीठाई पसलमा समेत अनुगमन गरिएको छ ।

 

उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईका अनुसार केही पसलहरुमा मूल्यसूची र वोर्डनराखिएको, नविकरण नगरिएको पाइएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg