गृहपृष्ठ » खेल/मनोरन्जन » प्रविन बेडवालको ‘मुटु भित्रै राख्छु तिमी लाइ‘ सार्बजनिक (भिडियो सहित)

प्रविन बेडवालको ‘मुटु भित्रै राख्छु तिमी लाइ‘ सार्बजनिक (भिडियो सहित)

 Posted by Itahari Fm | error | ३१ पटक

यस म्युजिक भिडियोको सम्पूर्ण जिम्मा लिएका थिए भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन।भिडियोका निर्माता तथा गीतकार दुर्गा प्रसाद कडरिया आफै रहेका छन । यस भिडियोलाई निर्देशन भने रिकेश बज्राचार्यले गरेका छन। कलाकारहरुमा नवराज सिंह खड्का र प्रतिशा रिजालले मुख्य भूमिकामा खेलेका छन ।झापाली गीतकार कडरियाले आफ्नो आठौँ सांगितिक कोसेलीको रुपमा यो गीत बजारमा ल्याउन लागेको जानकारी दिएका छन ।गीतकार कडरियाले हालसम्म प्रमोद खरेल, सीएल शर्मा, सज्जा चौलागाई, प्रेम शर्मा र नरेन्द्र प्यासीको स्वरमा सांगितिक कोशेली बजारमा ल्याईसकेका छन् ।गीतकार कडरियाका दुईवटा लिरिकल भिडियो र पाँचवटा म्यूजिक भिडियो सार्वजनिक भईसकेका छन् ।कडरियाले मयूजिक भिडियो दुर्गाप्रसाद कडरिया नामक आफ्नै युट्युब च्यानलबाट रिलिज भएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg