गृहपृष्ठ » खेल/मनोरन्जन » इटहरीमा रहेको माया घरको परिकल्पनमा ‘हाम्रो माया घर’ बोलको गीत सार्वजनिक ( भिड्यो )

इटहरीमा रहेको माया घरको परिकल्पनमा ‘हाम्रो माया घर’ बोलको गीत सार्वजनिक ( भिड्यो )

 Posted by Itahari Fm | error | ५९० पटक

इटहरी । तिज नजिकिदै गर्दा तिजका गीतह? सार्वजनिक हुने क्रम बढिरहेको छ । सोही क्रममा इटहरीमा रहेको माया घरले शुभद्रा प्याकुरे र राधिका कार्की थापाको परिकल्पनमा े‘हाम्रो माया घर’ बोलको गीत तुलसी घिमिरे अफिसियल बाट सार्वजनिक गरिएको छ ।

 

उक्त म्युजिक भिडियोमा सडकमा हिड्दै गरेकी एक गर्भवति महिलालाई माया घरका सञ्चालकले उद्दार गरेर लगेको र अब माया घरलाई नै माइति मानेर दुःख भुल्दै त्यही बस्न आग्रह गरिएको र माया घर अवस्थाका बारेमा देखाइएको निर्देसक तुलसी घिमिरेले बाटएका छन । गीत निकै मार्मीक छ ।

यस गीतमा गंगा गौतम आचार्य, अप्सरा विष्ट, रमेश आचार्य र सुशील भट्टराईको आवाज सुन्न सकिन्छ । गंगा र तारा भट्टराईको शब्द रहेको गीतमा तारा, राधिका दासी, रमेश आचार्य र राधिका कार्की थापाको अभिनय देख्न सकिन्छ । इटहरीमा रहेको माया घरले हालसम्म थुप्रै सडक बालबालिका, महिलाह?, वृद्ध र मानसिक समस्या भएकालाई उद्दार गरिसकेको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg