गृहपृष्ठ » खेल/मनोरन्जन » टेम्के मैयुङ गाउ पालिका मा वडा स्थरिय महिला पुरुष भलिवल प्रतियोगिता

टेम्के मैयुङ गाउ पालिका मा वडा स्थरिय महिला पुरुष भलिवल प्रतियोगिता

 Posted by Itahari Fm | error | २२३ पटक

५ कार्तिक ।भोजपुरको टेम्के मैयुङ गाउ पालिका ३ वैराङमा वडा स्थरिय महिला तथा पुरुष भलिवल प्रतियोगिता सुरुहुदैछ । झर्ना सेवा समाज परिवारको आयोजनामा सुरु भएको भलिबल खेलमा ४१ टिम भन्दा माथिटिमले भलिवल प्रतियोगितामा भाग लिदैछन । वडा स्थरिय खेलको बिजेताले नगद २० हजार, उपबिजेताले १० हजार र तेस्रो स्थान जित हासिल गर्ने टिमले ५ हजार जित्ने छ त्यस्तै सान्त्वना स्थान हाशिल गर्ने टिमले नगद ३ हजार पाउने छ ।

 

वडा स्थरिय महिला पुरुष भलिवल प्रतियोगितामा खोटाङ भोजपुर तिम्मा अन्न्पूर्ण ,दलगाउ ,गोगने ,किवा ,सोल्मा, चिप्रिङ्ग ,सल्लेनी ओख्रे ,खेना,बान्ताङ लगाएत टिम हरुले आफ्नो सहभागीता जानाउने अन्जान किरातिले बताउनु भयो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg