गृहपृष्ठ » खेल/मनोरन्जन » ‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ सार्वजनिक , असोज २४ मा प्रदर्शन हुने ( भिड्यो )

‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ सार्वजनिक , असोज २४ मा प्रदर्शन हुने ( भिड्यो )

 Posted by Itahari Fm | error | २८ पटक

असोज २४ गते प्रदर्शन मिती तय गर्दै चलचित्र ‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ बोलको गीत सार्वजनिक भएको छ् । यो चलचित्र अब दशैंको टिकापछि प्रदर्शनमा आउने छ् ।सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द , बसन्त थापा र मिना निरौलाको स्वर गायक बसन्त थापाकै सगीत रहेको छ् । गीतको भिड्योमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, वुद्दि तामाङलाई फिचरिङ गरिएको छ । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै’ लाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, हरि हुमागाँइको छायांकन, दिपकराज गिरीको पटकथा, दिपेन्द्र लामाको कथा तथा विपिन मल्लको सम्पादन रहेको छ् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg