गृहपृष्ठ » खेल/मनोरन्जन » चलचित्र ‘पासवर्ड’को एक्सनले भरिएको ट्रेलर सार्वजनिक ( ट्रेलर सहीत )

चलचित्र ‘पासवर्ड’को एक्सनले भरिएको ट्रेलर सार्वजनिक ( ट्रेलर सहीत )

 Posted by Itahari Fm | error | ५३ पटक

चलचित्र ‘पासवर्ड’को ट्रेलर सार्वजनिक भएको छ् । नेपालबाट हराएको बहुमुल्य मुर्ती र् अपराधिक कथा निर्माण भएको चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन । चलचित्र को ट्रेलर हेर्दा केही नयाँ पन देख्न सकिन्छ बिशेष गरी एक्सनको सिनहरुमा । चलचित्र ‘पासवर्ड’ मा बलिउड अभिनेत्री सन्नी लियोनी को अभिनय रहेको छ् साथमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

चलचित्रको छायाँकन नेपाल र् बेलायतमा गरिएको छ् । एबी इन्टरनेशनलको व्यानरमा निर्माण भएको चलचित्रमा अमरजीत सिंहको छायाँकन सम्राट बस्नेतकै एक्सन, अर्जुन पोखरेलको संगीत, निर्देशक सम्राट बस्नेत र् महेश दवाडीको पटकथा रहेको छ् ।चलचित्र ‘पासवर्ड’ भदौ २७ गते प्रदर्शनमा आउँदै छ् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg