गृहपृष्ठ » खेल/मनोरन्जन » सन्नी लियोनी चलचित्र ‘पासवर्ड’ को प्रिमियरको लागी नेपाल आउने ( भिड्यो )

सन्नी लियोनी चलचित्र ‘पासवर्ड’ को प्रिमियरको लागी नेपाल आउने ( भिड्यो )

 Posted by Itahari Fm | error | ५४ पटक

भदौ २७ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘पासवर्ड’ को प्रचार प्रसार र् प्रिमियरको लागी बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाल आउने भएकी छीन । आफु नेपाल आउन लागेको एक भिड्यो मार्फत जानकारी दिएकी छीन । उक्त भिड्योमा आफुलाई संसारकै मन पर्ने ठाउँ नेपाल रहेको पनि बताएकी छन। चलचित्रमा सन्नी लियोनी को पनि अभिनय रहेको छ् । सन्नीको फिचर्ड भएको आजको साम बोलको गीत पनि सार्वजनिक भई सकेको छ् ।

चलचित्र ‘पासवर्ड’ लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन भने चलचित्रमा अनुपबिक्रम शाहि, बिक्रम जोशी , बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि रानालगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्र अधिकान्स छायांकन बेलायत गरिएको छ् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg