गृहपृष्ठ » खेल/मनोरन्जन » लीला र मनोज को स्वरमा सजिएको गीत ‘खेना र बान्ताङ वैराङ गाउँ…’ गीतको लिरिकल भिडियो सार्बजानिक

लीला र मनोज को स्वरमा सजिएको गीत ‘खेना र बान्ताङ वैराङ गाउँ…’ गीतको लिरिकल भिडियो सार्बजानिक

 Posted by Itahari Fm | error | ९० पटक

गायिका लीला राई र मनोज साङसोन राईको स्वरमा सजिएको गीत ‘खेना र बान्ताङ वैराङ गाउँ…’ गीतको लिरिकल भिडियो सार्बजानिक भएको छ। गीतमा भोजपुर जिल्लाको निकै रमणीय ठाउँहरुको बर्णाण गरिएको छ ।

राम प्रसाद राइ गाउपालिका मा पर्ने खेना र बान्ताङ्ग त्यस्तै टेम्के मैयुंग मा पर्ने धार्मिक तिर्थ स्थल टेम्के र पान्धारे को बारेमा गीतको म्याध्यमबाट भोजपुर जिल्लाको विभिन्न ठाउँहरुको बारेमा ब्याख्या गरिएको छ । यहि बिबिध कुरा हरुलाई उठान गरेर तयार गीतलाई अन्जान वावुचा किरातले रचना गरेका हुन ।

त्यस्तै गीतको संगीत र एरेन्जको काम मनोज साङसोन राईले गरेका हुन भने राजु कार्कीको मिक्स/मास्टरिङ रहेको गीतलाई सुरेश राईले रेकर्ड गरेका हुन । गितको लिरिकल भिडियो लाइ स्टुडियो किंगको युटुब च्यानल बाट सार्बजानिक गरिएको छ । गीतको अफिसियल भिडियो चाडै नै तयार हुने रचनाकार अन्जान वावुचा किराती बताउछन ।

हेर्नुस भिडीयो :

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg