गृहपृष्ठ » खेल/मनोरन्जन » ऋषि धमला अभिनित भिड्यो सार्वजनिक ( भिड्यो )

ऋषि धमला अभिनित भिड्यो सार्वजनिक ( भिड्यो )

 Posted by Itahari Fm | error | ४० पटक

चर्चित पत्रकार ऋषि धमलाले अभिनय गरेको ‘मेरो बा आमा’ बोलको गीतको भिड्यो सार्वजनिक भएको छ् । गीतलाई नोरेन श्रेष्ठले गायका हुन भने गीतमा शब्द संगीत पनि उन्कै रहेको छ् ।

बिदेशीने युवाको कथामा तयार भएको भिड्योमा ऋषि धमला सँगै कविता आलेको पनि अभिनय रहेको छ् । यूडी गुप्ता र् सैबा शर्माको निर्देशनमा तयार भएको गीतको भिड्योलाई प्रबीन् श्रेष्ठको सम्पादन गरेका हुन  ।

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg