गृहपृष्ठ » खेल/मनोरन्जन » मोडल सुनिक्षा मैनाली “राज कुमार” खोज्दै(भिडियो हेर्नुहोस)

मोडल सुनिक्षा मैनाली “राज कुमार” खोज्दै(भिडियो हेर्नुहोस)

 Posted by Itahari Fm | error | १७८ पटक

 

काठमाडौँ : गायिका सिर्जना गुरुङको नयाँ गित “राज कुमार” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङकोशब्दमा गायिका सिर्जना गुरुङले सुमधुर आवाज भरेकी छिन । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ट गीतकारको रुपमा आफुलाई स्थापित

गर्नसफल गीतकार एक सर्जकको साथमा साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित छिन ।

 

सुन्दर तथा आकर्षक मोडल सुनिक्षा मैनालीको कुशल अभिनय रहेको यस म्युजिक भिडियोको गीतमा चर्चित

महेश ज्ञवालीले संगीत भरेका छन् ।म्युजिक भिडियोलाइ निर्देशक प्रसन्न पौड्यालले निर्देशन गरेका छन् भने तारा थापाले सम्पादन गरेका छन् । भिडियोलाइ भाबसागर इन्टरटेन्मेण्टले बजार लिएरआएको छ ।

 भिडियो हेर्नुहोस :


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg