गृहपृष्ठ » खेल/मनोरन्जन » लालुमै नायिका सृष्टि खड्काको नयाँ भिडियो”कान्छी” रिलिज [भिडियो ]

लालुमै नायिका सृष्टि खड्काको नयाँ भिडियो”कान्छी” रिलिज [भिडियो ]

 Posted by Itahari Fm | error | ८९ पटक

 

पछिल्लो समयको अत्याधिक हिट गीत लालुमैकी चर्चित मोडेल सृष्टि खड्काको अभिनय रहेको नयाँ म्युजिक भिडियो रिलिज भएको छ । नव गायक सुसान कुइकेलको गीत ”कान्छी” को म्युजिक भिडियोमा मोडेल सृष्टि खड्का अभिनय रहेको छ । श्रवण कुमार रिमालको शब्द, सगीत रहेको गीतमा बालकृष्ण सेवाचार्यको म्युजिक एरेन्जमेन्ट रहेको छ ।

 

लोक पप शैलीको गीत ”कान्छी”को भिडियोमा चक्र महर्जनको क्यामेरा ,बिजेश पौडेलको सम्पादन र राहुल प्रधानको सम्पादन रहेको छ ।काभ्रेको पनौती ५ चौकोट स्थायी घर भयेका गायक कुइकेलले ”कान्छी”गीतको शब्द संगीत र म्युजिक भिडियो को मेकिङमा बिशेष ध्यान दिइएकोको निकै आशावादी रहेको बताउदै आगामी दिनमा पनि सक्रिय भएर नेपाली सांगीतिक छेत्रमा लागिरहने जानकारी दिए ।

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg