गृहपृष्ठ » खेल/मनोरन्जन » ‘सुन्दर तिम्रो’ भन्दै प्रताप दास ( भिडियो )

‘सुन्दर तिम्रो’ भन्दै प्रताप दास ( भिडियो )

 Posted by Itahari Fm | error | २९ पटक

 

गीतकार हाई कुमार राईको शब्द रचना रहेको गीत ‘सुन्दर तिम्रो’ भिडियो भएको छ । चर्चित गायक प्रताप दासको स्वर रहेको गीतलाई संगीत तथा एरेन्ज भर्ने काम निरोज लामाले गरेका छन् ।   हाई कुमार राई लामो समय देखि गीत संगितमा सक्रिय हुनुहुन्छ ।

म्युजिक भिडियोमा सरोज मोक्तान र श्रृष्टि महर्जन फिचर्ड रहेका छन । म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी समेत सरोज मोक्तानले नै गरेका छन् ।  यस्तै भिडीयोमा दिप्सन डंगोलको छायाकन र शक्ति प्रज्वल घिमिरेको सम्पादन देख्न सकिन्छ ।

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg