गृहपृष्ठ » खेल/मनोरन्जन » रुपक डोटेल र निकिता थापाको ‘तिमि सँधै’ सार्बजनिक [ भिडियो ]

रुपक डोटेल र निकिता थापाको ‘तिमि सँधै’ सार्बजनिक [ भिडियो ]

 Posted by Itahari Fm | error | ६६ पटक

रुपक डोटेल र निकिता थापाको स्वरमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक ‘तिमि सँधै’ बोलको गीतमा दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचना रहेको छ । किरण कंडेलको संगीत संयोजन रहेको गीतमा मायालुले आफ्नो मायालु प्रति समर्पित भाव व्यक्त गरिएको छ।

राज खड्काले निर्देशन गरेको भिडियोमा एक जोडी मायालुको विभिन्न कृयाकलापलाइ उत्कृस्ट तरिकाले भिज्युलाईज गरिएको छ । भिडियोमा महेश खड्का र बिपना थापा लाई फिचर्ड गरिएको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो जिटुजी मिडियाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो

 

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg