गृहपृष्ठ » खेल/मनोरन्जन » बल बहादुर राजवंशीको ‘सम्झना आउदैछ’ सार्वजनिक [ भिडियो ]

बल बहादुर राजवंशीको ‘सम्झना आउदैछ’ सार्वजनिक [ भिडियो ]

 Posted by Itahari Fm | error | ८७ पटक

स्याड भर्सनको गीत ‘सम्झना आउदैछ’ सार्वजनिक भएको छ । बल बहादुर राजवंशीको स्वर तथा संगीत रहेको गीतमा शब्द मुकेश राजवंशीको सुन्न सकिन्छ । प्रकास धितालले निर्देशन गरेको म्युजिक भिडियोमा बिकास राजवंशी र मधु क्षेत्रीको अभिनय रहेको छ ।

 

प्रेम र बिछोड गीतलाई दर्शक तथा स्रोताहरुले रुचाउनेमा निर्माण पक्ष दुक्क रहेको छ । म्युजिक भिडियोमा सन्तोस राजबहकको कोरियोग्राफी,अर्जुन तिवारीको छायाँकन,बिमला तामांगको मेकअफ र बिकास दाहालको सम्पादन समाबेस छ ।

https://youtu.be/YxazUw_vmVU?list=RDYxazUw_vmVU


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg