गृहपृष्ठ » खेल/मनोरन्जन » अमित बरालको स्वरमा “यता मेरो रगतले“ सार्बजनिक , भिडियोमा नायक दिलिप रायमाझी

अमित बरालको स्वरमा “यता मेरो रगतले“ सार्बजनिक , भिडियोमा नायक दिलिप रायमाझी

 Posted by Itahari Fm | error | ५८ पटक

नेपाल आईडल सिजन २ का उत्कृस्ट ५ प्रतिस्पर्धी मध्येका एक प्रतिस्पर्धी अमित बरालको स्वरमा अर्को नयाँ गीत “यता मेरो रगतले“ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा मोनी गौतमको शब्द रचना अनि एन के ब्रदरको संगीत संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

वैदेशिक रोजगारको लागि गएको युवाले निर्दोष हुदाँ दुख पाएको भावलाई लाई प्रस्तुत गरिएको भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् । े भिडियोमा नायक दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने फिचर्ड छन् ।

राम लुइटेलको निर्माणमा बनेको भिडियो लाई उत्सव दाहालले खिचेको हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् । यस्तै भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

हेरौ भिडियो


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg