गृहपृष्ठ » खेल/मनोरन्जन » दिपक लिम्बुको आवाजमा ‘ आँशु झर्यो ’ सार्वजनिक

दिपक लिम्बुको आवाजमा ‘ आँशु झर्यो ’ सार्वजनिक

 Posted by Itahari Fm | error | ८१ पटक
काठमाण्डौं । गायक दिपक लिम्बुको आवाजमा समावेश निकै मार्मिक गीत  ‘आँशु भर्यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
युगल जोडिको प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । विछोडको पिडालाई भुल्न नसकेको कुरालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ  । आफनो माया नै ससारको निकै प्रेरणदायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ ।
 दामोेदर गौत्तम शब्दमा रहेको गीतमा रियाज सिवाकोटी को संगीत छ । गीतको भिडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ ।बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता  श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।  ‘आँशु भर्यो’ को भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय  रहेको छ ।
‘ आँशु झर्यो ’ हेर्नुृहोस भिडियो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg