गृहपृष्ठ » खेल/मनोरन्जन » पुजा र आकास को म्युजिक भिडियो सार्वजनिक ( भिडियो )

पुजा र आकास को म्युजिक भिडियो सार्वजनिक ( भिडियो )

 Posted by Itahari Fm | error | २६७ पटक

लोकप्रिय जोडी पुजा शर्मा र आकास श्रेष्ठले एकसाथ स्क्रिन सियर गरेको म्युजिक भिडियो तस्बिर सार्वजनिक भएको छ । रामकहानी र सम्हालिन्छ कहिले मन चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन ।

 

सनुप पौडेल र निशा कंडेलको स्वर रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज राहुल प्रधानले गरेका छन् ।

निकेश खड्काले निर्देशन गरेको भिडियमा बुद्द थापाको छायाँकन ,सबिना गुरुङको मेकअफ र सुबल थापाको सह निर्देशन गरेको छ । लभ स्टोरीमा बनेको म्युजिक भिडियो अडियो झैँ अब्बल बनेको छ । गीतलाई के बि ए गोल्बलले निर्माण गरेको हो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…

आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg