गृहपृष्ठ » अर्थतन्त्र » नेपालका थप ७ शहरमा ‘ओयो’ सञ्जाल

नेपालका थप ७ शहरमा ‘ओयो’ सञ्जाल

 Posted by Itahari Fm | error | ३२ पटक

ओयो होटलस् र होमस्ले आफ्नो सन्जाल बिस्तार गरेको छ । ओयोले धुलिखेल, नगरकोट, चितवन, बिराटनगर, हेटौंडा, नेपालगञ्ज र धनगडीमा सन्जाल बिस्तार गरेको हो ।
‘ओयो’ दक्षिण एसियाको सबै भन्दा ठूला, फ्रान्चाइज होटल, घर र वास स्थलहरुको सञ्जाल हो । ‘ओयो’को सञ्जालमा २०० बढी होटल ३४ सय बढी कोठाहरु रहेका छन्। नेपाल रणनीतिक बजार भएकाले नेपालको अतिथी उद्योगलाई परिवर्तन गर्न मेहेनत गरेर काम गर्ने ‘ओयो’ होटलस् र होमस्का प्रमुख कर्यकारि अधिकृतको भनाइ छ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg