गृहपृष्ठ » News, इटहरी अपडेट » इटहरीमा अन्तराष्ट्रिय धार्मीक महोत्सव सुरु

इटहरीमा अन्तराष्ट्रिय धार्मीक महोत्सव सुरु

 Posted by Itahari Fm | error | ११ पटक

इटहरीमा एउटा अन्र्तराष्ट्रिय धार्मीक महोत्सबको सुरुवात भएको छ । प्रणमी मन्दिर इटहरीको संयोजनमा सुरु भएको महामति प्राणनाथ प्राकट्य चतुर्थ शताब्दी अन्तराष्ट्रिय महामहोत्सवको राष्ट्रपति बिध्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ ।
हेलिकप्टर मार्फत राष्ट्रपति भण्डारी इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालय हेडक्वाटरमा अवतरण गरि सबारी मार्फत महोत्सवस्थल प्रणामी मन्दिर पूग्नु भएको थीयो ।
राष्ट्रपति भण्डारीले प्रणामी मन्दिरमा निर्माण भएको ६० तोला सुनको गजुर कलशको समेत उदघाटन गर्नु भएको छ । चैत ३० गतेसम्म चल्ने महोत्सवमा दैनिक २५००० हजार भन्दा बढि बिभिन्न देशका भक्तजनहरुको आगमन हुने बताइएको छ । साथै दश हजार भन्दा बढिलाई दैनिक आवसका साथै खानाको व्यवस्था सहितको प्रबन्ध मिलाइएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg