गृहपृष्ठ » निर्बाचन बिशेष » The Hip Hop Zone मा ब्रिजेश श्रेष्ठ

The Hip Hop Zone मा ब्रिजेश श्रेष्ठ

 Posted by Itahari Fm | error | १४१ पटक

हेरेक बिहीबार itahari fm 92.5 mhz मा ४ बजे प्रसारण हुने कार्यक्रम The Hip Hop Zone मा यो साता चर्चित गयाक, कम्पोजर तथा बिट प्रोड्युसर ब्रिजेश श्रेष्ठ सँगको कुराकानी सुन्नसक्नुहुनेछ । प्रस्तोता सरोजको साथमा

Hip-hop, R & B, Rap songs ,Beat box को प्रस्तुती Programme “Hip-Hop Zone” . साथै Hip-hop, R & B, Rap गीत संगीत को बारेमा जानकारी पनि प्रस्तुत गरिन्छ । नयाँपन दिने हाम्रो अभियान मा यो कार्यक्रम पनि एक हो । इटहरी एफ एम ९२.५ मेघाहर्ज बाट प्रत्यक बिहीवार दिउसो ४ बजे देखी ५ बजे सम्म प्रसारण हुने यस कार्यक्रम लाई SaroZ shrestha A.k.A Mc Newar ले सन्चालन गर्ने गर्दछन । तपाईंले www.itaharifm.com.np मार्फत पनि सुन्न सक्नु हुन्छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg