गृहपृष्ठ » खेल/मनोरन्जन » सन्जिब पराजुली र टीका प्रसाईंको कर्के नजर सार्वजनिक [ भिड्यो ]

सन्जिब पराजुली र टीका प्रसाईंको कर्के नजर सार्वजनिक [ भिड्यो ]

 Posted by Itahari Fm | error | ८५ पटक

गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको नयाँ गीत कर्के नजर सार्वजनिकभएको छ । गीतकार आनन्द अधिकारीको शब्द रहेको उक्तगीतमा संगीत तथा एर्रेंज आशीषअविरलको रहेको छ । गीतमा भाइब एण्ड वेब ग्रुपको प्रस्तुति रहेको छ । राहुलशाह र अलीशा शर्मा अभिनीत यस गीतको भिडियोलाई राहुलशाहले नै निर्देशन गरेकाहुन् ।

यो गीतगायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको संयुक्त एल्बम संग संगै मा समावेश गरिएको छ । सन्जिब र टीकाको यो जोडीले यस अघि नाइँमलाई थाहा छैन, तिमीमलाई मन पर्छ, पहिलो भेटैमा, अलिअलिगर्दैलगायतकागीतगाएर श्रोतादर्शक को मनजित्न सफलभएका छन् ।

 

यो जोडीले गाएको नाई मलाई थाहा छैन बोलको गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । भर्खरै सार्वजनिकभएको गीतकर्के नजरमा नृत्य प्रतियोगीताआयोजनागर्ने तयारी भइरहेको गायकसन्जिब पराजुलीले बताए । यो टिमले यस अघि नाइमलाइथाहा छैन बोलको गीतमापनि नृत्य प्रतियोगिताआयोजना गरेको थियो ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg