गृहपृष्ठ » खेल/मनोरन्जन » राजेश र टिकाको ”जे पनि हुन्छ सक्छ मायामा” आँचल र पल ( भिड्यो )

राजेश र टिकाको ”जे पनि हुन्छ सक्छ मायामा” आँचल र पल ( भिड्यो )

 Posted by Itahari Fm | error | १४७ पटक

युवा गायक राजेश के सी र चर्चित गायिका टिका प्रसाइको स्वरमा रहेको ”जे पनि हुन्छ सक्छ मायामा”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।राज प्रताप के सी को शब्द र संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ भने भिडियोमा चर्चित जोडी पल शाह रआँचल शर्माले अभिनय रहेको छ ।

 

गम्भीर बिस्टको कोरियोग्राफी उत्सव दाहालको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको ”जे पनि हुन्छ सक्छ मायामा”को भिडियोलाई पछिल्लो समयका ब्यस्त भिडियो निर्देशक बिकाश सुबेदीले निर्देशन गरेका हुन भने भिडियोलाई एसियन म्युजिकले बजारमा ल्याएको हो ।लामो समय देखि अस्ट्रेलियाको सिड्नी बस्दै आउनु भएका गायक राजेश के सीको करिब १ दर्जन गीतहरु आइसकेका छन ।

 

 

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg