गृहपृष्ठ » खेल/मनोरन्जन » धुर्मुसको जन्मदिनमा माग्ने बुढाको साथ

धुर्मुसको जन्मदिनमा माग्ने बुढाको साथ

 Posted by Itahari Fm | error | २९ पटक

यसरी मनाइयो धुर्मुसको जन्मदिन कलाकार सिताराम कट्टेल (धुर्मुस) ले बिहिवार आफ्नो ३५ औजन्मदिनमनाएका छन् ।रेडियो अडियोले विशेष कार्यक्रमको आयोजना गरेको कार्यक्रममाउनले केक काटेर जन्मदिनमनाएकाहुन् । कलाकरीता सगै समाजसेवामा समेत सकृय कट्टेलले नयाँकामकानिम्ति अघि बढिरहेको बताए । रेडियो अडियोलेआयोजना गरेको उक्तजन्मदिनविशेष कार्यक्रममाउनलाई शुभकामनाउन्कीधर्मपत्नीकुन्जना घिमिरे (सुन्तली), केदार घिमिरे (माग्ने बुढा)लगायतकाकलाकारहरुको उपस्थिती रहेको थियो ।

 

धुर्मुसले सुन्तलीलाई सार्वजनिक रुपमै चुम्वन गरेपछि माहोल निकै तातिएको थियो । जन्मदिनविशेष कार्यक्रममासितारामलाईजन्मदिनको शुभकामनादिँदै श्रीमती कुञ्जनाले सितारामआफ्नै निम्तिभनेर यो धर्तीमाआएको धारणा राखिन । दुइविचको माँयाहिजो भन्दाआज बढ्दै गएको कुञ्जनाको भनाईथियो । कार्यक्रमाकेदार घिमिरे (माग्ने बुढा)ले सितारामसँगको सहकार्यलाई सरसर्ती सम्झिए ।

उनले सितारामले देशकानिम्ति गरेको योगदानले सींगो कलाकारिता क्षेत्रको शिर उच्चभएको बताएकाथिए ।दिनको लागिकलाकार३५ औ जन्मदिनककाअवसरमाथियो ।हिजोआजका कुरा टेलिश्रींखलाबाट कलाकारिताक्षेत्रमा आवद्ध भएकासितारामयतिबेलाकलाकारिता सगै बिकास निर्माणमा समेत लागी परेका छन् । उनि केहि समय भित्रमा नै चलचित्रनिर्माणमा लाग्ने तयारीमा छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook