गृहपृष्ठ » खेल/मनोरन्जन » चलचित्र छक्का पन्जा-३ अफिसियल पोस्टर सार्बजनिक

चलचित्र छक्का पन्जा-३ अफिसियल पोस्टर सार्बजनिक

 Posted by Itahari Fm | error | ३३ पटक

 

 

काठमाडौँ : नेपाली चलचित्र क्षेत्रमा सर्बाधिक चर्चा कमाउन सफल चलचित्र ‘छक्का पञ्जा ३’ को फस्टलुक पोस्टर

सार्वजनिक भएको छअघिल्लो बर्षहरुकोसर्बाधिक सफल चलचित्र ‘छक्का पञ्जा’को सिक्वेलमा बनेको फिल्म

 ‘छक्का पञ्जा ३’को पोस्टर संबिधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको छ lयस अघि फिल्मको

गीतहरु ‘पहिलो नम्बर’ र पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छ” सार्वजनिक भइसकेको छ। पोस्टरमा फिल्ममा मुख्य भूमिका निर्वाहगरेका सबै कलाकारहरुको अनुहार समेटिएको छफिल्ममा

मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि

तामाङ नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउतलगायतका कलाकारले मुख्य भूमिका निभाएका

 छन्दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रले कमेडी कथामा सामाजिक सन्देशबोकेको

 निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg