गृहपृष्ठ » खेल/मनोरन्जन » गायक पुष्कल शर्माको फेरी अर्को मार्मिक कोशेली “आँशु आखाँमा ” ( भिडियो सहित )

गायक पुष्कल शर्माको फेरी अर्को मार्मिक कोशेली “आँशु आखाँमा ” ( भिडियो सहित )

 Posted by Itahari Fm | error | ४३ पटक

काठमान्डौँ ,असोज २
रक स्टार म्युजिक प्रालीको प्रस्तुतिमा इन्द्रा सुनारको  लोकदोहोरी गीत “आँशु आँखामा” बोलको गीतमा चर्चित गायक पुष्कल शर्मा र गायिका इन्द्रा सुनारको आवाजमा रहेको गीत युटुव मार्फत सार्वजनिक भएको छ ।  दुखद पल,पिडादायी पलहरु र संघर्षका पलका यादहरुलाई समेटेर गीत तयार गरिएको छ । विभिन्न बाध्यताले आफनी प्रेमीका बाट टाडिनु पर्दाको कठिन अवस्थालाई गीतमा ब्यक्त्त गरिएको छ ।
आफनी प्रेमीकाले धोका दिदा हुने पिडालाई गीतमा समेटिएको छ । राजिव सिंह जिसीको शब्द तथा सन्जय श्रीपालीको मौलिक लय सिर्जना गीतमा रहेको छ । कुशल भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशन , हरिश महराको छायाँकन , दिपक विष्टको सम्पादन भिडियोमा रहेको छ । गीतमा सारिका केसी र राजिब सिंह जिसीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

 

 


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook