गृहपृष्ठ » News » घुम्न जाने हैन त थाईल्याण्ड ?

घुम्न जाने हैन त थाईल्याण्ड ?

 Posted by Itahari Fm | error | १७१ पटक

के यसपाली घुम्न जाने हैन, थाईल्याण्ड ? हो अवश्य । आउनुहोस् हामी तपाईलाई लानेछौँ घुमाउन, थाईल्याण्ड । नेपालीहरुको महान चाडहरुलाई थप हर्षोल्लास बनाउन हामीले स्पेशल टुर प्याकेज अफर ल्याएकाछाँै । बषौँ देखी इटहरी एफ.एमलाई माया गर्ने विज्ञापनदातालाई मध्यनजर गरी यस पटकको चाडमा रमाईलो गर्न स्पेशल थाईल्याण्ड टुर अफर ल्याइएको छ । यो अफर हामीलाई माया गर्ने ति तमाम शुभचिन्तक तथा विज्ञापन दाताहरुका लागि हो ।
सदा झँै यस पटक पनि हामीलाई विज्ञापन दिने विज्ञापन दाताहरु मध्येबाट एक जनालाई हामी स्पेशल ट्रिप थाईल्याण्ड लानेछौँ । थाईल्याण्ड जाने भाग्यमानी विज्ञपान दाताको नाम दशैँको सप्तमीको दिन लक्की ड्र गरिनेछ । लक्की ड्र को इटहरी एफ.एम.को अफिसियल फेसबुक पेजका साथै बिहान ८ वजेदेखि ९ वजेसम्म प्रसारण हुने कार्यक्रम शुभ सन्देशबाट प्रत्यक्ष प्रसारण पनि गरिनेछ । घरमै बसेर वा स्वयम एफ.एममा आएर लक्की ड्र हेर्न र सुन्न सक्नुहुनेछ । लक्की ड्र मार्फत छनोट भएका बिजेतालाई ४ रात ५ दिनको थाइल्याण्ड टुर प्याकेजको ब्यवस्था हुनेछ ।आफ्नो निजी काम र किनमेल देखी बाहेक सबै खर्च एफ.एमले नै व्यहोर्नेछ । लक्की ड्र मार्फत विजेता कोही थाइल्याण्ड जान नचाहे सोही रकम बिजेतालाई दिने पनि व्यवस्था गरिएको छ । लक्की ड्र मा सहभागिता जनाउन विज्ञापनदाताले असोज २८ गते सम्म शुभकामना विज्ञपान र भुक्तानी गरिसक्नुपर्नेछ । शुभकामना विज्ञापन गर्दा अधिकतम ५,०००। भन्दा बढि लिइनेछैन । यो योजना उत्सवलाई महाउत्सव बनाउन हो । त्यसैले हामी विश्वस्त छाँै, हामी केही हेर्नेछौ, केही सिक्नेछाँै अनि सँगसँगै रमाउनेछौ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg