गृहपृष्ठ » News, इटहरी अपडेट » इटहरी उपमहानगरपालीकाका कर्मचारी घुषलीदा लीदै पक्राउ ।

इटहरी उपमहानगरपालीकाका कर्मचारी घुषलीदा लीदै पक्राउ ।

 Posted by Itahari Fm | error | १३३ पटक

इटहरी उपमहानगरपालीकाको वडा नं १० का वडा सचिब विदुर रेग्मी सेवाग्राहीबाट घुस लीदालिदै पक्राउ परेका छन । रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले इटहरी स्थित रोजरक मःम हाउसबाट पक्राउ गरेको हो । रेग्मीले सेवाग्राहीबाट विभिन्न बहानामा पैसा लिने गरेको दाबी गरिएको छ । होटल दर्ता गरे बापत हीजो ५ हजार लिएको र आज १३ हजार रकम सेवाग्राहीबाट लिएको अख्तियार कार्यलय इटहरीले जनाएको छ । इटहरी उपमहानगरपालीकामा यस्ता घटना बारम्बार दोहीरीने गरेका छन् । यस अघि सेवाग्राहीबाट १० हजार घुसलीदा लिदै एक कर्मचारी पक्राउ परेका थिए । सिएफएल प्रकरणमा झण्डै एक करोड घोटाला भएको बिषय पनि अख्तीयारमा छ र अहीले सम्म छिनोफानो भएको छैन । इटहरी उपमहानगरपालीकाका कर्मचारी घुषका साथै अन्य अबैध आर्थीक कारोबारमा पनि जोडिने गरेका छन् । अबैध आर्थीक कारोबारमा जोडिएर पनि इटहरीका कर्मचारीको जागीर गएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg