गृहपृष्ठ » News » विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्षमा बम विस्फोट

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्षमा बम विस्फोट

 Posted by Itahari Fm | error | ६१ पटक

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्षमा बम विस्फोट भएको छ । अचानक बम विस्फोट भएपछि कर्मचारीको भागाभाग भएको थियो । विस्फोटको कम्पनका कारण घरका तथा नजिकैका गाडिका सिसा फुटेका छन् । विस्फोटबाट मेयर पराजुलीको को १ झ ४९४ नम्बरको गाडिमा क्षति पुगेको छ । गाडिको सिसा फुटेका छन् । घटनाको विस्तृत विवरण आईसकेको छैन । तर घटनाको भने मोरगं प्रहरी प्रमुखले पुष्टि गरेका छन् । मोरङ प्रहरी प्रमुख मनोज केसीले विस्फोट भएको बताउँदै कसले र किन विस्फोट गराएको भने खुल्न नसकेको बताएका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

हीमगीरी साबुननै कीन ?

Like us on Facebook