गृहपृष्ठ » News » ३ दिनसम्म वर्षा हुनसक्ने ।

३ दिनसम्म वर्षा हुनसक्ने ।

 Posted by Itahari Fm | error | १४२ पटक

यस वर्षको मनसुन देशभर फैलिएको छ । मनसुन सक्रिय भएकाले तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ । जेठ २६ गते देखि पूर्वी भेगबाट नेपाल भित्रिएको मनसुन हीजो असार १३ सम्ममा देशैभर फैलिएको मौसमविदहरुले जानकारी दिएका छन् । मौसम बिदहरुका अनुसार अब आगामी तीन दिनसम्म देशका धेरै स्थानहरूमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ तर लगातार झरी पर्ने चाहिँ होइन ।
बिहान, दिउँसो एकछिन मौसम खुलेको देखिए पनि साँझपख वर्षा हुन सक्ने मौसमबिदहरुको भनाइ छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg