गृहपृष्ठ » News » नमस्ते झरनामा ढुङगा झर्दा इटहरीका एक युवाको मृत्यु

नमस्ते झरनामा ढुङगा झर्दा इटहरीका एक युवाको मृत्यु

 Posted by Itahari Fm | error | ८९७ पटक

भेडेटार नजीकैको नमस्ते झरनामा ढुङगाले लागेर इटहरीका एक युवाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा इटहरी ९ का २७ बर्षिय बिक्रम तामाङ रहेका छन् । झरनामा नुहाउने क्रममा ढुङगा खसेर तामाङको टाउकोमा लागेको प्रहरीले जानकारी दिएको छ । इटहरीबाट सपरिवार घुम्न गएका बेला नुहाउने क्रममा एक्कासी ढुङगा झरेको मृतक बिक्रम तामाङका दाजु सुरेन्द्र तामाङले जानकारी दिएका छन् ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg