गृहपृष्ठ » News » २८ सहसचिबको सरुवा, इटहरीमा रीजाल आउने

२८ सहसचिबको सरुवा, इटहरीमा रीजाल आउने

 Posted by Itahari Fm | error | १९९ पटक

सरकारले २८ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । बढुवा भएका १२ नयाँ सहसचिवहरुको पदस्थापन गरिएको हो भने १६ सहसचिवहरु सरुवामा परेका छन् । संघिय मामीला तथा सामान्य प्रसासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका सहसचीब छबिलाल रिजाललाइ इटहरी उपमहानगरपालीकामा सरुवा गरिएको छ । अतिरिक्त समुहमै रहेका सहसचिब सुमन घिमिरे धरान पमहानगरपालकिामा सरुवा भएका छन् । एक नम्बर प्रदेसको सामाजीक बिकास मन्त्रालयका सचिब बासुदेब शर्मा मुख्यमन्त्रीको कार्यालयमा सरुवा भएका छन् । सामाजीक बिकास मन्त्रालयमा ज्ञानराज सुबेदीको सरुवा भएको छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook