गृहपृष्ठ » निर्बाचन बिशेष » कार्यक्रम Happy Hour मा खुशी श्रेष्ठ र सेवन्त श्रेष्ठ

कार्यक्रम Happy Hour मा खुशी श्रेष्ठ र सेवन्त श्रेष्ठ

 Posted by Itahari Fm | error | १५४ पटक

यस पालीको कार्यक्रम Happy Hour मा  Peace Zone residential higher secondary School बाट आएका कक्षा ५ मा पढ्ने सेवन्त श्रेष्ठ र कक्षा ७ मा पढ्ने खुशी श्रेष्ठ सग गरिएको रमाइलो कुराकानी सुनसक्नुहुनेछ ।

 

कार्यक्रम HAPPY HOUR मा बालबालिका हरु सग बसेर रमाइलो कुराकानी गरिन्छ । उनिहरु को प्रतिभा प्रस्फुटन गर्ने एउटा माध्यम पनि हो कार्यक्रम Happy hour ! कुराकानी सग-सगै बाल गीत हरु पनि प्रसारण गर्ने गरिन्छ ।   हरेक   शनिबार बिहान १० बजे देखि ११ बजे सम्म प्रसारण हुने गर्दछ । इटहरी एफ एम ९२.५ मेगाहर्ज बाट प्रसारण हुने यो कार्यक्रम Happy Hour लाई दिपा फुयाल ले सन्चालन गर्ने गर्छिन ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook

एक्स्ट्रा साबुननै कीन ?

http://itaharifm.com.np/wp-content/uploads/2018/12/Xtraa-Jingle.mpeg