गृहपृष्ठ » खेल/मनोरन्जन » ‘तिम्रो लागि म छु‘’ पूजा र आकाश (भिड्यो)

‘तिम्रो लागि म छु‘’ पूजा र आकाश (भिड्यो)

 Posted by Itahari Fm | error | ७३ पटक

सुर्दाशन थापाले निर्देशन गरेको तथा अभिनेत्रीपूजाशर्माको निर्माण र अभिनय रहेको चलचित्र रामकाहानीको पहिलो गीत सार्वजनिक भएको छचलचित्र रामकाहानीको ‘तिम्रो लागि छु‘’ बोलकोगीत सार्वजनिक भएको छ । सार्वजनिक भएकोगीतमा चलचित्र का नायक आकाश श्रेष्ठ नायिका पूजा शर्मा  तथा अन्य मुख्य कलाकार केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राई फिचर भएका छन ।गीतमा अर्जुन पोख्रेल को शब्द र संगीतमा   सुगम पोख्रेल र अन्जु पन्त को स्वर रहेको छ ।  गीतलाई धुर्मुस-सुन्तलीले निर्माण गरेको रौतहटको एकीकृत नमुना बस्ती सन्तपुरमा छायाङ्कन गरिएको गीतलाई सौरव लामाले खीचेका हुन । केदार घिमिरे, जितु नेपाल र विल्सनविक्रम राई अलवा  रबिन्द्र झा,राजराम पौडेल,षिशिर राणा,बिशाल पहरि,सुनित श्रेष्ठ सोबित बस्नेत अभिनय रेहेको छ । चलचित्र यही भदौ २२ गते प्रदर्शनको  आउदै छ ।


इटहरी एफ.एम.को एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



छुटाउनु भयो की ?

Listen LIVE…




आकर्षक घरः आकर्षक छुटमा

Like us on Facebook